यौन शोषणको आरोपमा पक्रा परेका स्वघोघित नाबे दास (फाइल फोटो)। |
नयाँदिल्ली, 3 सेप्टेम्बर : दिल्ली पुलिसले एक स्वघोषित सन्त नाबे दासलाई पक्राउ गरेको छ। यी स्वघोषित सन्तलाई पोक्सो एक्टअन्तर्गत् पक्राउ गरिएको हो। पुलिसका अनुसार एक महिलाले उनीविरुद्ध लिखित उजुरी गरेपछि नै नाबे दासलाई पक्राउ गरिएको हो।
महिलाको आरोप छ, नाबे दासले उनकी भदैनीसँग यौन शोषण गरेका छन्। साथै यदि कसैलाई घटनासम्बन्ध बताए ज्यान दिने धम्कीसमेत दिएका थिए। पुलिसका अनुसार यो घटना 17 गस्तको हो। महिलाले 30 अगस्तमा लिखित उजुरी गरेकी हुन्। पुलिसले जाँच कार्य शुरु गरेको छ।