सिलगढी, ५ अक्टोबर : हिजो अर्थात ४ अक्टोबरका बेलुकीदेखि अविरल परेको मुसलधारे पानीका कारण प्रचण्ड उर्लेको बालासन खोलाले दुधेको फलामे पुल भाँचेको छ ।
दुधे र मिरिकलाई जोड्ने यो ब्रिटिसकालीन फलामे पुल भाँचिएपछि मिरिक- सिलगढी यातायात बाधित बनेको छ ।