रम्फू पुल जोखिममा, ठूलो वाहनहरूका चलाचल बन्द

0
940

कालेबुङ, २० अक्टोबरः रम्फू पुल जोखिमपूर्ण बनेको छ, जसका कारण ठूला र मालवाहक वाहनहरूका चलाचल गरिएको छ।

दुई दिनदेखि लगातार परिरहेको पानीका कारण अत्यधिक बढ़ेको रम्फू खोलाले सिक्किमलाई बङ्गालसँग जोड़्ने रम्फू पुलका दुवैतर्फ रहेको सहायक पिलरलाई बगाएपछि यो पुल जोखिमपूर्ण बनेको हो।

जानकारीका अनुसार अबेर राति यी सहायक पिलरहरू रम्फू खोलाले बगाएको हो।

जोखिमलाई ध्यानलाई राखेर अहिले ससाना वाहनहरूलाई पनि यो पुलमा चलाचल खुला राखिएको छ।

फोटो फिचर्स हेर्नुहोला

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here