कालेबुङबाट दार्जीलिङतर्फ बढ़्यो भाजपाको परिवर्तन

0
912

कालेबुङ, २२ फरवरीः भाजपाको परिवर्तन यात्रा कालेबुङबाट दार्जीलिङतर्फ बढ़ेको छ।

आज कालेबुङमा आयोजित जनसभा सकिएपछि परिवर्तन यात्रा दार्जीलिङतर्फ बढ़ेको हो। भोलि दार्जीलिङमा भाजपाको जनसभा हुनेछ।

परिवर्तन यात्रामा केन्द्रिय पर्यटन मन्त्री प्रह्लादसिंह पटेल, सांसद राजु बिष्टलगायत भाजपा दार्जीलिङ जिल्ला कमिटीका पदाधिकारीवर्ग तथा केही घटक दलका नेतृत्वहरूका सहभागिता रहेको छ।

परिवर्तन यात्रा दार्जीलिङ पुगेपछि भोलि जनसभा हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here