कालेबुङ भ्रमणमा निस्केका अजय एड्वर्ड्सलाई ठाउँ ठाउँमा स्वागत

0
954

दार्जिलिङ, २३ सेप्टेम्बरः दार्जिलिङबाट कालेबुङको ५ दिने भ्रमणमा निस्केका अजय एड्वर्ड्सलाई उनका समर्थकहरूले ठाउँ ठाउँ स्वागत गरिरहेका छन्।

आज बिहानै दार्जिलिङबाट कालेबुङतर्फ प्रस्थान गरेका उनलाई समर्थकहरूले लामाहट्टा, लप्चु आदि स्थानमा स्वागत जनाए।

कालेबुङका पाँचदिने भ्रमणमा अजय एड्वर्ड्सले आफ्ना समर्थक, शुभचिन्तकलगायत गैर सरकारी सङ्गठनका प्रतिनिधिहरूसँग भेटघाट गर्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here