सिक्किममा कोरोना सङ्क्रमण बढ़्दैछः थपिए 121 नयाँ मामिला

0
1058

गान्तोक, 24 अप्रेलः  सिक्किममा कोरोना सङ्क्रमण प्रतिदिन बढ़िरहेको छ।

पछिल्लो 8-10 दिनभित्रै कोरोना भाइरसको सक्रिय (एक्टिभ) मामिला सङ्ख्या 30-बाट बढ़ेर करिब 800 पुगेको छ।

सले राज्यलाई चिन्ताको अवस्थामा पुऱ्याएको छ।

आज पनि सिक्किममा 121 नयाँ नयाँ मामिला थपिएको छ, जसमध्ये  97 जना पूर्व सिक्किमबाट, 14 जना दक्षिण अनि 10 जना पश्चिमबाट रहेका छन्।

अर्कोतिर आज 14 जना कोरोनामुक्त बनी सामान्य जीवनमा फर्केका छन्।

सामान्य जीवनमा फर्किनेहरूका कुल सङ्ख्या 6069 पुगेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here