फेरि बढ़्यो जीटीएको म्याद

0
948

दार्जीलिङ, २५ फरवरीः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को म्याद फेरि बढ़्को छ।

आज एक अधिसूचना जारी गरी राज्य सरकारले यसको म्याद पुनः ६ महिनाका लागि बढ़ाएको हो।

उल्लेखनीय छ, राज्य सरकारले सेप्टेम्बर २०१७ देखि ६-६ महिना गरी जीटीएको म्याद बढ़ाइरहेको छ।

म्याद पुनः ६ महिना थपिएपछि अब जीटीए बीओएका अध्यक्ष अनित थापा नै बनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here