3 फरवरीदेखि बङ्गालका शैक्षिक संस्थानहरू पुन: खोलिने

0
771

कोलकाता, 31 जनवरीः आउँदो 3 फरवरीदेखि राज्यमा विद्यालयहरूमा आठौँदेखि बाह्रौँ श्रेणीसम्मका पठनपाठन सुचारु हुनेछ।

आज मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य सचिवालय नवान्नमा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो राज्यका शैक्षिक संस्थानहरू पुनः खोलिने घोषणा गरेकी हुन्।

विद्यालयसँगै राज्यका महाविद्यालय र विश्वविद्यालयहरू पनि खुल्नेछन्।

स्मरण रहोस् राज्यका शैक्षिक संस्थानहरू  खोलिनु पर्ने मागमा निरन्तर प्रदर्शन भइरहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here