कोलकाता, 23 दिसम्बर: विधानसभा चुनाउअघि नै राज्यका प्राथमिक पाठशालाहरूमा रिक्त रहेका 16,500 पदमा शिक्षक नियुक्ति गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी छन्।
हिजो राज्य सचिवालयमा पत्रकारसम्मेलनअवधि उनले यस्तो घोषणा घोषणा गरेकी हुन्।
यसबारे शिक्षा बोर्डले आज बुधबार (23 दिसम्बर) अधिसूचना जारी गर्ने उनले बताइन्।
ममताको घोषणाका अनुसार शिक्षक नियुक्तिको अन्तर्वार्ता 10-17 जनवरीबीच पूरा हुनेछ। साथै चाँड़ोभन्दा चाँड़ो नियुक्ति प्यानल गठन गरिनेछ।
मुख्यमन्त्रीले यसबारे थप बताएअनुसार तेस्रो टीईटी परीक्षा आउँदो 31 जनवरीका दिन अफलाइन हुनेछ। अढ़ाई लाख आवेदक यस परीक्षामा बस्नेछन्।
Santhali Medium
Except Hill region
Correct??