ममताको घोषणा- बङ्गालका जनतालाई निःशुल्क कोरोना भ्याक्सिन

0
1382
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता,  10 जनवरीः  बङ्गालका जनतालाई कोरोना भ्याक्सिन निःशुल्क लगाइने मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी छन्।

आज उनले यस्तो घोषणा गरेकी हुन्। यद्यपि ममताको यो घोषणालाई विधानसभा चुनाउसँग जोड़ेर हेरिँदैछ।

आउँदो बिहीबारदेखि बङ्गालमा कोभिड भ्याक्सिनेशन शुरू हुने सम्भवना छ।

राज्यको स्वास्थ्य विभागले दिएको जानकारीका अनुसार आउँदो  14 जनवरीदेखि स्वास्थ्यकर्मीहरूलाई कोरोना भ्याक्सिनको पहिलो डोज लगाइनेछ।

बङ्गालका जनतालाई सिरम इन्स्टिट्युट अव् इन्डियाको कोभिशील्‍ड भ्याक्सिन लगाइने पनि बताइएको छ।

-नवभारत टाइम्स।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here