कोरोना बढ़्दै: सिक्किममा एकैदिनमा ७२ नयाँ मामिला

0
1271

गान्तोक, १७ अप्रेलः पछिल्ला केही दिनयता सिक्किममा पुनः कोरोना सङ्क्रमणको मामिला बढ़्न थालेको छ। आज (शनिबार) एकैदिन ७२ वटा नयाँ मामिला प्रकाशमा आएको छ।

आज प्रकाशमा आएका यी ७२ नयाँ मामिलामध्ये पूर्व जिल्लाबाट ६०, दक्षिण जिल्लाबाट ३, पश्चिम जिल्लाबाट ३ र उत्तर जिल्लाबाट ६  मामिला रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here