15 दिन ट्वोय ट्रेन नचल्ने

0
1602

दार्जीलिङ, 1 मईः आउँदो 15 दिनसम्म ट्वोय ट्रेन चल्नेछैन।

कोरोनाको बढ़्दो सङ्क्रमणका कारण दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-का अधिकारीहरूले  ट्वोय ट्रेनलाई आज अर्थात् 1 मईदेखि 15 मईसम्मका लागि नचाउने निर्णय लिएका हुन्।

उल्लेखनीय छ, पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ़ेका कारण पहाड़मा पर्यटनहरूका आगमन ह्वात्तै घटेपछि जोय राइडमा यात्रा गर्ने पर्यटकहरूका सङ्ख्या पनि धेरै घटेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here