३२ हजार शिक्षक नियुक्त गर्ने ममताको घोषणा

0
1175

कोलकाता, २१ जूनः मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा कुल ३२ हजार शिक्षक नियुक्त गर्ने घोषणा गरेकी छन्। उनले आज यस्तो घोषणा गरेकी हुन्।

ममताको घोषणाका अनुसार दुर्गा पूजाभन्दा अघि १० हजार प्राइमेरी र १४ हजार अप्पर प्राइमेरी शिक्षक नियुक्त गरिनेछ। त्यहीं दुर्गा पूजापछि राज्यमा थप ७५०० शिक्षक नियुक्त गरिनेछ।

अर्कोतिर उनले कोरोना सङ्क्रमणको तेस्रो लहरलाई लिएर सरकार पूर्ण रूपले तयार रहेको पनि बताइन्। मुख्यमन्त्रीका अनुसार सरकारले नानीहरूका लागि व्यवस्था गरिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here