टाउन कमिटीका उपाध्यक्ष अर्जुन राईले पनि छाड़े मोर्चा दुई

0
1305

दार्जीलिङ, २० जुलाईः दार्जीलिङ टाउन कमिटीका उपाध्यक्ष अर्जुन राईले पनि गोजमुमो दोस्रो खेमा छाड़ेका छन्।

आज उनले पार्टीबाट राजीनामा दिएका हुन्। मोर्चा दुईबाट के कारण राजीनामा दिएका हुन्, त्यो भने उनले राजीनामा-पत्र खुलाएका छैनन्।

उनले आफ्नो राजीनामा-पत्र मोर्चा दुई दार्जीलिङ टाउन कमिटीका अध्यक्ष/सचिवलाई पठाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here