विमल गुरुङलाई सुन्तेलाका युवाहरूका समर्थन

0
858

कालेबुङ, ५ सेप्टेम्बरः राष्ट्रिय राजमार्ग १० अन्तर्गत सुन्तलेका युवाहरूले विमल गुरुङलाई समर्थन जनाएका छन्।

अभिषेक मोथेको नेतृत्वमा उनीहरूले आज एक कार्यक्रमबिच गोजमुमोलाई समर्थन जनाएका हुन्।

दावी अनुसार विमल गुरुङको जातिप्रतिको सोचलाई मन गराएर आज गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाउने युवाहरूका सङ्ख्या ५० थियो।

पिरे राईको अध्यक्षतामा सम्पन्न समर्थन कार्यक्रममा मोर्चा केन्द्रीय समिति सदस्यद्वय क्रमैले सोनाम याखा, प्रवीण  रहपाल, कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन पी.  खनाल, युवा मोर्चा महासचिव  बालकृष्ण थापालगायत अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here