भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा ५० घर सामेल भएको दावी

0
867

दार्जिलिङ, १९ सेप्टेम्बरः आज तकभर क्षेत्रबाट ५० घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-लाई सामेल भएको दावी गरिएको छ।

सामेल हुनेहरूले अनित थापाको सोच र कार्यलाई समर्थन गरेको जनाएका छन्।

उनीहरू सबैले अनित थापाकै हातबाट भागोप्रमोको झण्डा समाएका हुन्।

सामेल हुनेहरूमा सोमबाट ५ , जामुनेबाट ११, लाप्चे बस्तीबाट ३, भा-तकभरबाट १ र सिङ्लाबाट ३० परिवार रहेको दावी गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here