दार्जिलिङ, ५ दिसम्बरः हिमालयन प्लान्टेशन वर्कर्स युनियनका कार्यकारी अध्यक्ष डीके गुरुङलगायत अन्य गोरामुमो छाड़ेर हाम्रो पार्टीमा सामेल भएका छन्।
उनीहरू आज हाम्रो पार्टीमा सामेल भएका हुन्। सामेल अन्यमा एचपीडब्ल्ययूका कार्यालय सचिव जतन राई, केन्द्रीय समिति सदस्यद्वय थेबा तामाङ र विमल प्रधान आदि रहेका छन्।
एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्षसहित यी केन्द्रीय सदस्यहरूले पार्टी छाड़ेर हाम्रो पार्टीमा सामेल भएपछि गोरामुमोलाई ठूलो धक्का लागेको छ।