भुवन पी. खनाल र अभिषेक मोथेले दिए गोजमुमोबाट राजीनामा

0
988

कालेबुङ, ७ जनवरीः विमल गुरुङलाई कालेबुङमा पुनः झट्का लागेको छ।

गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन पी. खनाल र युवा मोर्चा सहसचिव अभिषेक मोथेले पार्टीबाट राजीनामा दिएका छन्।

दुवैजना आज एकैसाथ राजीनामा दिएका हुन्।

उल्लेखनीय छ, केही महिनायता गोजमुमो छाड़्नेहरूका सङ्ख्या बाक्लिँदै गइरहेको छ।

केही सक्रिय र कर्मठ कार्यकर्ताहरूले अघिबाटै राजीनामा दिइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here