सिक्किम गइरहेको मालवाहक वाहन दुर्घटना

0
860

कालेबुङ, २२ फरवरीः सिमेन्ट लिएर सिलगढीबाट सिक्किमतर्फ गइरहेको मालवाहक वाहन राष्ट्रिय राजमार्ग १० अन्तर्गत सेती खोलाको पुलमा दुर्घटना हुँदा चालक घाइते भएका छन्।

सेवक पुलिसका अनुसार यो दुर्घटना हिजो राति करिब १२ बजे भएको हो।

वाहन पुलबाट सोझै खोलामा झरेको छ। घाइते चालकलाई उपचारका लागि सिलगढी लगिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here