समाचार सेताम्मे सन्दकफू द्वारा Darjeeling Talks - December 7, 2023 0 782 दार्जिलिङ, ७ दिसम्बर : आज हिउँ परेपछि सन्दकफू सेतै भएको छ। यो वर्षकै पहिलो हिमपात हो। सन्दकफूमा हिउँ परेका लागि दार्जिलिङमा चिसो धेरै बढेको छ। गोर्खे समान्देन क्षेत्रमा पानी पनि परिरहेको छ। हिउँको च्यादर ओडेको सन्दकफू मनोहारी भएको छ।