पैह्रोले एनएच-10 बन्द

0
25

सिलगढी, १८ जुलाईः पैह्रोका कारण राष्ट्रिय राजमार्ग १० -मा फेरि वाहनहरूका चलाचल ठप्प भएको छ ।

आज (शुक्रवार) मध्याह्न बिरिक डाँडास्थित भुइँचाले छेउ पैह्रो जाँदा वाहनहरूका चलाचल ठप्प भएको हो ।

माथिबाट झरेको पैह्रो सडकमा थुप्रेको छ , जसलाई सोहोर्ने कार्य भइरहेको छ ।

केही केही पछि वाहनहरूका आवागमन सुचारू बन्ने सम्भावना छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here