एसडीएफ पञ्चायत एसकेएममा सामेल

0
1423
एसकेएममा सामेल भएका पञ्चायतलाई दलमा स्वागत जनाउँदै सोनाम लामा।

गान्तोक, 18 मार्च : उत्तर सिक्किमको अप्पर फुदोङ जीपीयूका पञ्चायत कर्मा वाङ्छेन भोटिया विपक्षी दल एसकेएममा सामेल भएका छन्।

उनी सत्तारूढ़ एसडीएफ पार्टीको पञ्चायत रहेको दाबी एसकेएम प्रचार सचिव अभिषेक शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा गरिएको छ। एसकेएम पार्टीका प्रमुख समन्वयक तथा निवर्तमान सङ्घ विधायक सोनाम लामाको उपस्थितिमा भोटिया एसकेएम पार्टीमा सामेल भए।

विधायक लामाले उनलाई खादा लगाएर पार्टीमा स्वागत जनाए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here