एनआरसीविरुद्ध विधानसभामा प्रस्ताव ल्याइने, माकपा र कङ्ग्रेसको समर्थन

0
1107
ममता ब्यानर्जी (साभार-इन्टरनेट)।

कोलकाता, ५ सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-विरुद्ध राज्य सरकारले विधानसभामा एक प्रस्ताव ल्याउनेछ। बुधवार विधानसभाका अध्यक्ष विमान ब्यानर्जीले सदनलाई बताएअनुसार राज्य सरकारको तर्फबाट एनआरसीमाथि विशेष प्रस्ताव पेश गरिएको छ। यसमाथि शुक्रवार चर्चा हुनेछ।

उल्लेखनीय छ, राज्य सरकारको उक्त प्रस्तावलाई माकपा र कङ्ग्रेसले पनि समर्थन गरेको छ।  बङ्गालमा कहिल्यै एनआरसी लागू नगर्नका लागि प्रस्ताव पारित गरिने बताइएको छ। बुधवार राज्य विधानसभामा बिजनेस एकाउण्ट (बीए) कमिटीको बैठकमा यस्तो निर्णय लिइएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here