एनआरसीको फाइनल लिस्ट अनलाइन जारी

0
1587

नयाँ दिल्ली, १४ सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को फाइनल लिस्ट शनिवार अनलाइन जारी गरिएको छ। ३१ अगस्तको दिन एनआरसीको फाइनल लिस्ट जारी गरिएको छ। जुन लिस्ट आज अनलाइन जारी गरिएको हो।

एनआरसीको लिस्ट अनलाइन जारी भएपछि अब मानिसहरूले सहजै आफ्नो नाम हेर्न सक्नेछन्।

उल्लेखनीय छ, एनआरसीमा सामेल हुनका लागि ३,३०,२७,६६१नागरिकले आवेदन गरेका थिए। जसमध्ये १९,०६,६५७ नागरिक एनआरसीमा परेनन्। nrcassam.nic.in लाई क्लिक गरेर आफ्नो नाम हेर्नसकिन्छ या https://assam.gov.in/ लिङ्कमा गएर पनि आफ्नो नाम हेर्नसकिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here