बङ्गालका मन्त्री एवं उनकी पत्नी कोरोना सङ्क्रमित

0
1484
प्रतीकात्मक तस्वीर।

कोलकाता, २९ मईः तृणमूल कङ्ग्रेसका नेता एवं राज्यका सुजीत बोस र उनकी पत्नी कोरोना सङ्क्रमित बनेका छन्।

बोस राज्यको अग्निशमन विभागका मन्त्री हुन्। नवभारत टाइम्समा प्रकाशित समाचारका अनुसार मन्त्री सुजीत बोस कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि घरमै आइसोलेटेड बस्ने सल्लाह दिएको छ।

खबरका अनुसार उनकी पत्नी पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।  उनको घरमा काम गर्ने एक सहायकका कारण उनीहरू दुवै कोरोना सङ्क्रमित बनेको बताइएको छ।

सूत्रका अनुसार बिहीवार राति उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here